प्रदेश १ को मतगणनाः कसले कति मत प्राप्त गरे ? (मतपरिणामसहित)
आइतबार, १९ मङ्सिर २०७८, १९ : ३१
नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानका मतगणना जारी रहेको छ । हालसम्म ६०० मत गन्दा सभापतिका उम्मेदवार गुरुराज घिमिरेको अग्रता कायमै छ । यस्तै निकटम प्रतिस्पर्धी उद्धव थापा पछपछि छन् ।
कसको कति मत, हेर्नुहोस्
सभापति :
१.उद्धव थापा - २७६
२.गुरुराज घिमिरे -२९९
उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -२५७
२.टंक प्रसाद राई -२८३
३.रमेशजंग रायमाझी -२९१
४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -२३३
महामन्त्री :
१.उमेश थापा -२७९
२.दिपन कुमार श्रेष्ठ -२६५
३.पदम सुन्दर पालुङ्गवा- २६९
४.भुपेन्द्र राई -२६६
सह-महामन्त्री :
१.प्रमिला गछदार -२७८
२.सीता कार्की-२७२
सह-महामन्त्री :
१.खड्ग फागो -३४५
२.रोहित कुमार शाह -२२७
३.बिनोद कुमार बस्नेत -२६४
४.विरकाजी राई -२२८
५.शुभचन्द्र राई -२१
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू
-
भैरहवामा अन्तर्राष्ट्रिय उडान ‘तरकारीविनाको भात’जस्तै