शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार अशोक शर्मालाई पितृ शोक

आइतबार, १९ मङ्सिर २०७८, १६ : २५
आइतबार, १९ मङ्सिर २०७८

कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक परेको छ । उनका बुबा धनपति घिमिरेको आइतबार विहान निधन भएको कलाकार कृष्ण मल्लले जानकारी दिए ।

९९ बर्षका झापा निवासी धनपति दम तथा बुढ्यौली उमेरसँगै देखिने बिभिन्न रोगबाट पिडित थिए । घिमिरेको अन्तिम संस्कार आइतबार नै गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप