सपथग्रहण समारोहमा कमल थापा अनुपस्थित
आइतबार, १९ मङ्सिर २०७८, १६ : ०९
अध्यक्षमा पराजित राप्रपाका तत्कालिन अध्यक्ष कमल थापा नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा सहभागी भएनन् । थापा अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।
मत परिणाम सार्वजनिक भएपछि आइतबार दिउँसो आयोजित महाधिवेशन समापन तथा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी भने सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण