शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटका पाठक राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित

आइतबार, १९ मङ्सिर २०७८, १४ : ४६
आइतबार, १९ मङ्सिर २०७८

राप्रपा केन्द्रीय सदस्यमा जनकराज पाठक निर्वाचित भएका छन् । राप्रपाका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी निकट उनी नुवाकोटका हुन् । 

उनले आइतबार सम्पन्न निर्वाचनमा ११९५ मतका साथ विजयी हासिल गरेका हुन् । राप्रपाको स्थापनाकालदेखि नै सक्रिय उनी यसअघि पनि पार्टीको केन्द्रीय सदस्य रहेका थिए ।

राप्रपाको निर्वाचनमा नेतृत्वमा भने कमल थापालाई हराउँदै राजेन्द्र लिंदेन विजयी भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप