ad
x

नुवाकोटका पाठक राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

राप्रपा केन्द्रीय सदस्यमा जनकराज पाठक निर्वाचित भएका छन् । राप्रपाका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी निकट उनी नुवाकोटका हुन् । 


उनले आइतबार सम्पन्न निर्वाचनमा ११९५ मतका साथ विजयी हासिल गरेका हुन् । राप्रपाको स्थापनाकालदेखि नै सक्रिय उनी यसअघि पनि पार्टीको केन्द्रीय सदस्य रहेका थिए ।



राप्रपाको निर्वाचनमा नेतृत्वमा भने कमल थापालाई हराउँदै राजेन्द्र लिंदेन विजयी भएका छन् । 
 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X