काँग्रेस महाधिवेशन : प्रदेश १ मा पनि मतगणना सुरु

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेस प्रदेश १ को मत गणना शुरु भएको छ। काँग्रेस पार्टी कार्यालय मोरङमा अहिले १ :५० बाट मतगणना कार्य शुरु भएको हो। निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार मतगणना कार्य शुरु गर्नेका लागि मुचुल्का उठाएर मत गणना गर्ने काम शुरु भएको हो ।


काँग्रेस प्रदेश समितिको नेतृत्वका लागि शनिबार मतदान भएको थियो। मत गणनाको कार्य आज बिहान ८ बजेदेखि गर्ने भनिए पनि  उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थल नआएकाले मतगणना कार्य ६ घण्टा ढिला भएको हो







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।