काँग्रेस महाधिवेशन : बागमतीमा पुनः मतदान सुरु, इन्द्रलाई भीमसेनको साथ
आइतबार, १९ मङ्सिर २०७८, १४ : ००
नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । हेटौँडामा आइतबार दिउँसोबाट मतदान सुरु भएको हो । बिहान साढे ११ बजे मतदानका लागि समय निर्धारण गरिएपछि दिउँसो साढे १ बजेबाट सुरु भएको छ ।
शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा सकेको पनि ५० प्रतिशतभन्दा बढी कट्न सकेन । पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । पहिलो चरणमा तेस्रो भएका प्रधानले पहिलो भएका बानियाँलाई साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण