आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा वीरबहादुर बलायरको प्यानलै जीत नजिक

आइतबार, १९ मङ्सिर २०७८, ०८ : १२
आइतबार, १९ मङ्सिर २०७८

सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर नेतृत्वको प्यानल जीत नजिक पुगेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश समेत रहेको सुदूरपश्चिममा उनी निकट बलायरको प्यानल जीत नजिक पुगेको हो । हालसम्म ७०६ मत गणना भएको छ । ​बलायरसँग रामचन्द्र पौडेल पक्ष पक्षका नारायणदत्त मिश्रको मतान्तर २७८ पुगेको छ ।  बलायरको ४८१  र मिश्रको २०३  मत रहेको छ। पदाधिकारीमा पनि बलायरको प्यानल नै अग्रता लिएको छ । 

उपसभापतिमा  जनकराज चौधरी र लोगराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।


उपसभापतिमा

गोपाल सिंह गुरुङ -१९८

जनकराज चौधरी -४२८

मन बहादुर रावल - १८८

लोकराज अवस्थी - ३७४

हिम बहादुर रावल- ८५

महामन्त्री 

नरनारायण शाह मनु - ४४७

प्रताप गुर्धामी- १५२

मेघराज खड्का -४५३

राम बहादुर शाही -२२८

सह- महामन्त्री 

गोपाल दत्त भट्ट- ३७३

चिन्तामणि भट्ट - ३७५

नरेन्द्र प्रसाद भट्ट- १५७

पदम राज पन्त -१७७

लक्ष्मण बहादुर शाही - ११२

हर्क बहादुर स्वार-५५

महिला सह महामन्त्री 

अम्बिका कुमारी चलाउने- ४८३

खिना भण्डारी - १५९

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप