शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपामा अब ९०० मत गन्न बाँकी, कसको कति मत आयो ?

आइतबार, १९ मङ्सिर २०७८, ०६ : ४२
आइतबार, १९ मङ्सिर २०७८

राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ९०० मत मात्रै गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार पछिल्लो मतपरिणाममा अध्यक्षका प्रत्यासी लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् ।  लिङ्देनले मतगणना सुरु भएदेखि नै अग्रता बनाउँदै अघि बढेका हुन् । 
नयाँ नेतृत्व चयनका लागि राप्रपामा शनिबार मतदान भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप