बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा ५०४ मत गन्दा १९३ मतले बलायरको अग्रता

आइतबार, १९ मङ्सिर २०७८, ०६ : २३
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनको मतगणना जारी छ । शनिबार रातिदेखि सुरु भएको मतगणनामा आइतबार विहान ६ बजेसम्म ५०४ मत गणना भएको छ । 

जसमा सभापति शेरबहादुर देउवा पक्षका सभापतिका उम्मेदवार वीरबहादुर बलायरले ३४२ मत पाएका छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार नारायणदत्त मिश्रले  १४९ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप