बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा अपडेटः राजेन्द्र लिङ्देनले ११२१ मत ल्याउँदा कमल थापाले ल्याए १०२० मत

आइतबार, १९ मङ्सिर २०७८, ०६ : ०७
आइतबार, १९ मङ्सिर २०७८

राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ।  
पछिल्लो मतपरिणाममा पनि राजेन्द्र लिङ्देनले अग्रता कायमै गरेका छन् । अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप