शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस–मध्यरातदेखि सुरु भयो बागमतीको मतगणना

आइतबार, १९ मङ्सिर २०७८, ०० : ४५
आइतबार, १९ मङ्सिर २०७८

नेपाली काँग्रेस बागमती प्रदेशको मतगणना सुरु भएको छ । राति साढे १२ बजेदेखि मतगणना सुरु भएको हो।  
 कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको थियो ।  प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप