माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा पौडेल निर्वाचित
शनिबार, १८ मङ्सिर २०७८, १५ : १३
नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको अध्यक्षमा नविन पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । कमिटीको सचिवमा नमिता न्यौपाने निर्वाचित भएकी छन्।
शनिबार आयोजित प्रथम अधिवेशनबाट उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र ज्ञानु भट्टराई, सहसचिवमा केमूना ओडारी मैनाली र कोषाध्यक्षमा प्रवेज आजम निर्वाचित भएका छन् । अधिवेशनले ९९ सदस्यीय कमिटी चयन गरेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा