शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङमा एक करोड बढी मानिसले कोभिड–१९ को बुस्टर डोज लिए

शुक्रबार, १७ मङ्सिर २०७८, १७ : ५६
शुक्रबार, १७ मङ्सिर २०७८

शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड(१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

सोही अवधिमा बेइजिङमा कोभिड(१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो । शहरमा  खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन् ।

हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप