ओलीलगायत पदाधिकारीद्वारा पार्टी कार्यालय पुगेर पदभार ग्रहण, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १७ मङ्सिर २०७८, १४ : ४३
एमालेको चितवन महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहितका पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् । थापाथलीस्थित पार्टी कार्यालयमा पुगेर ओलीलगायतले पदभार ग्रहण गरेका हुन् ।
पार्टी कार्यालयमा अध्यक्षसहितका नवनिर्वाचित पदाधिकारीलाई पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले स्वागत गरेका थिए ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण