
ADVERTISEMENT
काँग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक

काँग्रेसको १४ औं महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरिएको छ । यससँगै केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशन पूर्वको एक हप्ते प्रचार अभियान सुरु भएको काँग्रेसले जनाएको छ ।
प्रचार ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र काँग्रेसको झण्डा बोकेका छन् भने चुनाव चिन्ह रुख तथा वीपी कोइराला लगायतका अग्रज नेतृत्वको तस्वीर समेत राखिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ