राजेन्द्र–धवलको प्यानल घोषणा
बिहीबार, १६ मङ्सिर २०७८, १८ : ३२
राप्रपाको नयाँ नेतृत्वका लागि राजेन्द्र लिङ्देन समूहले पदाधिकारीको प्यानल घोषणा गरेको छ । जसको महामन्त्रीमा डा धवलशमशेर राणा रहेका छन् । लामो समय राजेन्द्र–धवलबीचको छलफलबाट युवाहरुको प्रतिनिधित्व गर्दै राजेन्द्र अध्यक्षमा चुनाव लड्ने टुंगो लागेको थियो ।
बिहीबार नेतृत्वमा चुनाव हुने भएपछि राजेन्द्र- धवल समूहले पदाधिकारीमा लड्ने नेताहरुको टुंगो लगाएको हो । जसअनुसार उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ । यस्तै महामन्त्रीमा डा धवलसहित श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ ।
सो समूहले केन्द्रीय सदस्यमा लड्ने नेताहरुको सूची पनि तयार गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण