शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा महामन्त्रीमा भुवन पाठकको उम्मेदवारी घोषणा

बिहीबार, १६ मङ्सिर २०७८, १७ : २७
बिहीबार, १६ मङ्सिर २०७८

राप्रपाका महामन्त्रीमा भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको स्थापनाकालदेखि केन्द्रीय सदस्य रहेका उनले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको अध्यक्षको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । पूर्वमन्त्री समेत रहेका उनमा प्रशिक्षण विभागको प्रमुख, पार्टीको प्रवक्ता भएर र विभिन्न तहमा रहेर काम गरेको अनुभव समेत रहेको छ ।

 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप