
राप्रपा महाधिवेशन : उम्मेदवारको पक्षमा यसरी माहोल तयार गर्दैछन् कार्यकर्ता (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तर्गत आज बन्दसत्रको दोस्रो दिन । राजधानीको भृकुटीमण्डपमा जारी बन्दसत्रसँगै महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरु उम्मेदवारको पक्षमा माहोल तयार गर्न पनि कम्मर कसेर लागिपरेका छन् ।
भित्र बन्दसत्र चल्दै गर्दा नेता कार्यकर्ताहरु बाजागाजासहित चुनावी प्रचार गरिरहेका छन् । अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देन समर्थकले ब्यानरसहित चुनावी प्रचारप्रसार गरिरहेका हुन् ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ । चुनावमा थापा र लिङ्देन प्यानलसहित भिड्न लागेका हुन् ।
कृष्ण खड्का
कृष्ण खड्का फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ