राप्रपा महाधिवेशन : दोस्रो दिनको बन्दसत्र जारी
बिहीबार, १६ मङ्सिर २०७८, ११ : २४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बन्दसत्र राजधानीको भृकुटीमण्डपमा जारी रहेको छ । पहिलो दिन महाधिवेशनको उद्घाटनपछि बन्दसत्र सुरु भएको थियो भने बिहीबारको बन्दसत्रमा अध्यक्षत्रयले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावमाथि आज पनि छलफल भइरहेको हो ।
बन्दसत्रबाट दुई प्रस्ताव पारित भएपछि निर्वाचनको प्रक्रिया सुरु हुनेछ । राप्रपाको नयाँ नेतृत्वमा अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् । यही बिचमा विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधिको विवाद देखिएको राप्रपा नेताहरूले बताएका छन् । प्रतिनिधि परिवर्तन गरिएको भन्दै राजेन्द्र लिङ्देन समूहले विरोध गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय, ८ दिन बैठक बस्ने
-
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको चोरमारा पुल भाँचिदा यातायात अवरुद्ध
-
‘अन्यायविरुद्ध रेखा सधैँ उभिन्छे’
-
सगरमाथा संवादको तयारी अन्तिम चरणमा
-
निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
-
सीमावर्ती विमानस्थलमा एयर इन्डियाले गर्यो उडानहरू रद्द