शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घिमिरेको निर्देशनमा ‘कहिले घाम कहिले पानी’

बिहीबार, १६ मङ्सिर २०७८, ११ : २४
बिहीबार, १६ मङ्सिर २०७८

‘डन’, ‘दादागिरी’, ‘मिस्टर डन’ लगायत थुप्रै फिल्म निर्देशन गरेका निर्देशक मदन घिमिरे पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा समेत लगातार देखिन थालेका छन् । यस्तैमा घिमिरे निर्देशित नयाँ भिडियो सार्वजनिक गरिएको छ । निर्देशक घिमिरेका शब्द गरेको गीतमा प्रविशा अधिकारी र किरण भुजेलको स्वर छ । गीतको संगीत तथा संगीत संयोजन मनोज मालेको छ ।

भिडियोमा अभिनेता शितल के.सी. र पुष्पा लिम्बुले अभिनय देख्न सकिन्छ । रामेश्वर हुमागाइँको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलले बाहिर ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप