ad
x

सामसङ विन्टर स्किम योजना : तेस्रो ‘लक्की–ड्र’ मा थप २१ जनालाई सुनको सिक्का

person explore access_timeमंसिर १५, २०७८ chat_bubble_outline0

सामसङ मोबाइलले सञ्चालन गरिरहेको ग्राहक लक्षित विन्टर स्किम योजनाअन्तर्गत तेस्रो चरणको लक्की–ड्रमा थप २१ जनाले पाँच ग्राम सुनको सिक्का जितेका छन् । नोभेम्बर २० देखि २६ तारिखसम्मको अवधिमा सामसङ मोबाइल या ट्याब खरिद गरेका ग्राहकले सुनको सिक्का जितेका सामसङले जानकारी दिएको छ । 


सिरियल नम्बरहरू क्रमशः RZ8RA14F8FX, R9ZR907D6PZ, R9ZR907D6PZ, RZ8RA11BN1V, RZ8R90P0HFV, RZ8RB0AF31K, RZ8RA0YEW7D, RZ8RA11ZJGY, RZ8RB037LWE, RZ8RB05C7KP, RZ8RA1KW3CF, R9ZR90EYH8F, RZ8RA11WKFT, RZ8R40PNRFF, RZ8RB05CPPN, RZ8RA1REBHW, RZ8R90XT31F, RZ8RA1NKT7J, RZ8R82FJ3KX, RZ8RA1KW2QL / RZ8R90XSBSL रहेकाहरूले सुनको सिक्का जितेका हुन् । 



विजेताहरूको सिरियल नम्बर आजै सामसङको फेसबुक पेजमा प्रकाशित गरिएको छ उनीहरूलाई सात दिनभित्र आवश्यक कागजातसहित आफ्नो उपहार दाबी गर्न सामसङले आग्रह गरेको छ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X