शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूजा र प्रदीपको ‘जुलेबी’ सार्वजनिक

बुधबार, १५ मङ्सिर २०७८, १७ : १७
बुधबार, १५ मङ्सिर २०७८

अभिनेत्री पूजा शर्मा र मोडेल प्रदीप लामा अभिनित गीत ‘जुलेबी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएको भिडियोमा पूजा र प्रदीपको रोमान्स सुहाउँदो छ । 

अस्मिता अधिकारी र अमृत घोेले लामाकोे स्वर, शंकर थापा ‘स्माइल’को शब्द रहेको गीतमा गणेश शाहीकोे संगीत छ । भिडियोेको कोेरियोेग्राफी तथा निर्देशन समेत प्रदीप लामाले नै गरेका हुन् । सुशान प्रजापतिकोे छायाङ्कन, कृष्ण भण्डारीकोे सम्पादन भिडियोमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप