राप्रपाको महाधिवेशनमा गएनन् ओली, ईश्वरलाई पठाए
बुधबार, १५ मङ्सिर २०७८, १६ : ०७
राप्रपाको एकता महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा गरेपनि सो पार्टीको प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपस्थित भएका छन् ।
एमालेको १० औं महाधिवेशनमा भने राप्रपा अध्यक्ष कमल थापा अतिथिको रुपमा सम्बोधन गर्न चितवन पुगेका थिए भने सो क्रममा ओली राष्ट्रपति नेता भएको भन्दै तारिफ गरेका थिए । केही वर्षयता थापा र ओलीबीच निकटता रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो