बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवाह पञ्चमी महोत्सवका लागि जनकपुरधाममा सरसफाइ (फोटो फिचर )

बुधबार, १५ मङ्सिर २०७८, १५ : ५६
बुधबार, १५ मङ्सिर २०७८

जनकपुरधाममा लामो समयदेखिको फोहर सरसफाइ गर्न सीताराम विवाह पञ्चमी महोत्सव कुर्नु परेको छ । महोत्सवको तयारीस्वरुप प्रदेश २ सरकारको पहलमा बुधबारदेखि सरसफाइअभियान सुरु भएको हो ।

प्रदेश २ का उद्योग, वन, वातावरण, पर्यटन मन्त्री सत्रुधन महतो लगायतको उपस्थितिमा जनकपुरधामका विभिन्न स्थलमा सरसफाइ सुरु गरिएको थियो । यस क्रममा जनकपुरधामको बाह्रविघा मैदान, प्रादेशिक अस्पताल रोड एरियाको सरसफाइ भएको छ । सरसफाइ अभियानमा सुरक्षाकर्मी, जानकी मन्दिरका प्रतिनिधि, जनकपुरधाम उपमहानगरपालिका, युवा, अगुवालगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप