शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको महाधिवेशनमा प्रधानमन्त्री देउवा सहभागी हुने

बुधबार, १५ मङ्सिर २०७८, १३ : ४५
बुधबार, १५ मङ्सिर २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा सहभागी हुने भएका छन् । आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको पनि उपस्थिति रहनेछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवा २ बजेतिर राप्रपा महाधिवेशनमा सहभागी हुने कार्यक्रम छ । पार्टीको महाधिवेशन सम्बन्धी गतिविधिका कारण राप्रपाको महाधिवेशन ढिलो गरी जान लागेको उनको सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप