राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्ड सहभागी
बुधबार, १५ मङ्सिर २०७८, १३ : ३६
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिन्दुवादी पार्टी राप्रपाको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन् । उनी अतिथिको रुपमा सम्बोधनका लागि राप्रपाको उद्घाटनसत्रमा सहभागी भएका हुन् ।
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, मालेका महासचिव सीपी मैनालीलगायतका नेताहरु पनि अतिथिको रुपमा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव