शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तिलोत्तमामा हिमालयन बैंकको नयाँ शाखा खुल्यो

बुधबार, १५ मङ्सिर २०७८, १२ : १८
बुधबार, १५ मङ्सिर २०७८

हिमालयन बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोकमा शाखा खोलेको छ । उक्त शाखाबाट ग्राहकहरूलाई अत्याधुनिक बैकिङ्ग सुविधा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।
देशभर हिमालयन बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या पाँच पुगेको छ । बैंकका १४६ एटीएम र पाँच हजारभन्दा बढी पीओएस टर्मिनल छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप