ad
x

घनश्याम भुसालले लिए केन्द्रीय सदस्य पदको शपथ

person explore access_timeमंसिर १४, २०७८ chat_bubble_outline0

नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले केन्द्रीय सदस्य पदको शपथ लिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउँदा भुसालले पनि शपथ लिएका छन् ।


अध्यक्षका प्रत्यासी भीम रावलले भने केन्द्रीय सदस्य पद अस्वीकार गर्दै शपथ पनि लिएनन् ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।