शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

घनश्याम भुसालले लिए केन्द्रीय सदस्य पदको शपथ

मङ्गलबार, १४ मङ्सिर २०७८, २० : २८
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले केन्द्रीय सदस्य पदको शपथ लिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउँदा भुसालले पनि शपथ लिएका छन् ।

अध्यक्षका प्रत्यासी भीम रावलले भने केन्द्रीय सदस्य पद अस्वीकार गर्दै शपथ पनि लिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप