शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाधिवेशनमा ५ लाख बढीको जनसहभागिता भएको ओलीको दाबी

मङ्गलबार, १४ मङ्सिर २०७८, २० : १५
मङ्गलबार, १४ मङ्सिर २०७८

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटनमा ५ लाख भन्दा बढी जनसहभागिता भएको बताएका छन् । सौराहामा मंगलबार महाधिवेशनको बन्दसत्रको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने,  ‘महाधिवेशनमा ५ लाखको सहभागिता हुने भनेका थियौँ । ५ लाख भन्दा बढी नै सङ्ख्या पुग्ने गरी, बाटाहरूले नथाम्ने, गाली ठाउँले नथाप्ने र यातायातले नछान्ने गरी जनसहभागिता भयो’, ओलीले भने । उनले ३ महिना पार्टी एकीकरण अभियान चलाउने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप