महाधिवेशनमा ५ लाख बढीको जनसहभागिता भएको ओलीको दाबी
मङ्गलबार, १४ मङ्सिर २०७८, २० : १५
एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटनमा ५ लाख भन्दा बढी जनसहभागिता भएको बताएका छन् । सौराहामा मंगलबार महाधिवेशनको बन्दसत्रको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘महाधिवेशनमा ५ लाखको सहभागिता हुने भनेका थियौँ । ५ लाख भन्दा बढी नै सङ्ख्या पुग्ने गरी, बाटाहरूले नथाम्ने, गाली ठाउँले नथाप्ने र यातायातले नछान्ने गरी जनसहभागिता भयो’, ओलीले भने । उनले ३ महिना पार्टी एकीकरण अभियान चलाउने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ