बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओलीले लिए शपथ, लगत्तै केन्द्रीय सदस्यलाई पनि खुवाए

मङ्गलबार, १४ मङ्सिर २०७८, २० : ०९
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले ओलीलाई शपथ गराएका हुन् ।

आफूले शपथग्रहण गरे लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका छन् । एमालेको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप