ad
x
एमाले महाधिवेशन

१८३७ मत ल्याएर ओली एमाले अध्यक्षमा विजयी भएको घोषणा

person explore access_timeमंसिर १४, २०७८ chat_bubble_outline0

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ । आयोगका संयोजक विजय सुब्बाले ओली १८३७ मत ल्याएर विजयी भएको घोषणा गरे । यस्तै भीम रावल २२३ मत ल्याएर पराजित भएको जानकारी दिए । 
यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएको पनि घोषणा गरे । 
 














कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X