उपाध्यक्षमा हारेपनि केन्द्रीय सदस्यमा विजयी भए घनश्याम भुसाल
मङ्गलबार, १४ मङ्सिर २०७८, १८ : ५३

नेकपा एमालेको केन्द्रीय सदस्यमा घनश्याम भुसाल विजयी भएका छन् । उनी उपाध्यक्षमा भने पराजित भएका छन् ।
सौराहामा आयोजित चुनावी मत परिणाम घोषणा सभामा निर्वाचन आयोगका संयोजक विजय सुब्बाले भुसाल विजयी भएको घोषणा गरे । भुसाल केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर विजयी भए । तर टंक कार्की पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
तीन वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?