ad
x
राजनीति

उपाध्यक्षमा हारेपनि केन्द्रीय सदस्यमा विजयी भए घनश्याम भुसाल

person explore access_timeमंसिर १४, २०७८ chat_bubble_outline0

नेकपा एमालेको केन्द्रीय सदस्यमा घनश्याम भुसाल विजयी भएका छन् । उनी उपाध्यक्षमा भने पराजित भएका छन् । 


सौराहामा आयोजित चुनावी मत परिणाम घोषणा सभामा निर्वाचन आयोगका संयोजक विजय सुब्बाले भुसाल विजयी भएको घोषणा गरे । भुसाल केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर विजयी भए ।  तर टंक कार्की पराजित भएका छन् । 













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X