ad
x
एमाले महाधिवेशन

बन्दसत्र हलमा ओली र रावल सँगसँगै देखिए (तस्बिरहरु)

person explore access_timeमंसिर १४, २०७८ chat_bubble_outline0
फोटो-सुवास श्रेष्ठ

नेकपा एमालेको महाधिवेशन अन्तरगतको अन्तिम चरणको बन्दसत्र सौराहामा बसेको छ । बन्दसत्रमा निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नेछ भने सो अघि १७ बुँदे प्रस्ताव पारित गरिएको छ । 
एमालेको अध्यक्षमा केपी ओली विजयी भएका छन् भने प्रतिस्पर्धामा रहेका भीम रावल पराजित भएका छन् । आयोगले यसबारे औपचारिक जानकारी यही बन्दसत्रमा गराउनेछ । बन्दसत्र हलको मञ्चमा अध्यक्षमा विजयी भएका ओली र भीम रावल सँगसँगै देखिएका छन् । 
बन्दसत्र हलका चलहपहल हेर्नुहोस्ः














कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।