बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बन्दसत्र हलमा ओली र रावल सँगसँगै देखिए (तस्बिरहरु)

मङ्गलबार, १४ मङ्सिर २०७८, १८ : १२
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेको महाधिवेशन अन्तरगतको अन्तिम चरणको बन्दसत्र सौराहामा बसेको छ । बन्दसत्रमा निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नेछ भने सो अघि १७ बुँदे प्रस्ताव पारित गरिएको छ । 
एमालेको अध्यक्षमा केपी ओली विजयी भएका छन् भने प्रतिस्पर्धामा रहेका भीम रावल पराजित भएका छन् । आयोगले यसबारे औपचारिक जानकारी यही बन्दसत्रमा गराउनेछ । बन्दसत्र हलको मञ्चमा अध्यक्षमा विजयी भएका ओली र भीम रावल सँगसँगै देखिएका छन् । 
बन्दसत्र हलका चलहपहल हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप