ad
x

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ सँग जोडियो

person explore access_timeमंसिर १४, २०७८ chat_bubble_outline0

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ । यसको लागि मेट्स इन्टरनेशनल  र नेपाल आइडलको नेपालको आधिकारिक संचालक बा्रण्ड वर्थ र एपीवान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो ।
    
यो सम्झौतासँगै मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को आधिकारिक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ ।  नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरको ट्यागलाई नलिएर मेट्स इन्टरनेशनल नेपाल आइडलसगँ जोडिएको हो ।














कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।