शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ सँग जोडियो

मङ्गलबार, १४ मङ्सिर २०७८, १२ : ५२
मङ्गलबार, १४ मङ्सिर २०७८

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ । यसको लागि मेट्स इन्टरनेशनल  र नेपाल आइडलको नेपालको आधिकारिक संचालक बा्रण्ड वर्थ र एपीवान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो ।
    
यो सम्झौतासँगै मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को आधिकारिक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनर बनेको छ ।  नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिषा सर्भिसेस पार्टनरको ट्यागलाई नलिएर मेट्स इन्टरनेशनल नेपाल आइडलसगँ जोडिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप