ad
x

विनालाई ‘मेरो संसार’ भनेर बोलाउँदै सरोज

person explore access_timeमंसिर १४, २०७८ chat_bubble_outline0

अमेरिकामा बस्दै आएका गायक विन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा  छ ।


गीतको भिडियाे विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा सरोज प्रजा र विना राउतको प्रेम देखाएका छन् । गीतको भिडियोमा गाउँबाट सहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा देखाउन खोजिएको छ । भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायाङ्कन रहेको गीतको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् ।  













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।