ad
x

फ्लोरमा ‘फिदा’

person explore access_timeमंसिर १४, २०७८ chat_bubble_outline0

फिल्म ‘फिदा’ को छायांकन सुरु भएको छ । फिल्मको छायांकन सोमबारबाट सुरु गरिएको लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताएका छन् । मोहन गमलाको प्रस्तुति रहेको फिल्ममा फिल्ममा कालू पाण्डे शरद निर्माता रहेका छन् ।


फिल्ममा राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, दुर्गा थापा, प्रतिभा राई, प्रेमा मगर, राजन महर्जन, विजय भुर्तेल, रोशन बिसीले यो फिल्ममा अभिनय रहनेछ । फिल्ममा विश्वास भण्डारीको छायांकन, राजन महर्जनको नृत्य निर्देशन, राजु किराँतको द्वन्द्व, विश्वास भण्डारी र अञ्जली थापाको सम्पादन रहनेछ ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।