शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले निर्वाचन : चार घण्टाभित्र नतिजा आउने

मङ्गलबार, १४ मङ्सिर २०७८, ११ : ११
मङ्गलबार, १४ मङ्सिर २०७८

एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदान बिहान साढे १० बजे सम्पन्न भएको हो । निर्वाचन अधिकृत हरिशरण दाहालका अनुसार मतदान सम्पन्न भएको चार घण्टाभित्र परिणाम आउने छ । दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप