ad
x

काँग्रेसको कपिलवस्तु सभापतिमा पौडेल पक्षका अब्दुल कलाम निर्वाचित

person explore access_timeमंसिर १४, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेसको कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम खाँ  निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै कलाम विजयी भएका हुन् । एक हजार ७६५ मत खसेकोमा कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गरेका थिए ।


कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने आचार्य सभापति शेरबहादुर देउवा पक्षकाबा उम्मेदवार बनेका थिए । 



यस्तै उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल, सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।