यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ ८६ रुपैयाँ पुगेको छ भने बिक्रीदर १२० रुपैयाँ ४६ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९३ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५७ पैसा र विक्रीदर १० रुपैयाँ ६२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको बैंकले जनाएको छ ।
यता, साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ९५ पैसा र विक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेकोमा कतारी रियाल रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा माओवादी दलभित्रको विवाद समाधान गर्न सांसदहरू जुटे
-
सीप अनुसारको रोजगारी नहुँदा बिदेसिँदै युवा
-
संघर्षबाट खारिएका शेरको देशका लागि विश्वकप जित्ने सपना
-
अफिसमा बसेर फिट रहन गर्नुहोस् यी ५ वटा साना गतिविधि
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
कतै तपाईंलाई मधुमेह त छैन ? राति देखिन्छन् यस्ता ५ संकेत