ad
x

रेखा थापाको दाबी :  प्रकाशचन्द्र लोहनीको समर्थन लिङदेनलाई

person explore access_timeमंसिर १४, २०७८ chat_bubble_outline0

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले राजेन्द्र लिङदेनको पक्षमा प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने जनाएकी छिन् । मंगलवार पत्रकार सम्मेलन गरेर लोहनीले लिङदेनलाई समर्थन जनाउने थापाले जानकारी दिएकी हुन् ।


पत्रकार सम्मेलन गरेर लोहनीजीले समर्थन गर्नु हुनेछ, उहाँको समर्थन पक्का भईसकेको छ, थापाले भनिन् । उनका अनुसार विक्रम पाण्डेलगायत नेताहरूले लिङदेनलाई अध्यक्षका उम्मेदवारीमा समर्थन गर्ने दोस्रो पुस्ताहरू क्रमश: खुलिराछन् ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X