‘कहाँ जाने हो कहाँ’ मा पूजा र आकाशको रोमान्स

person explore access_timeमंसिर १३, २०७८ chat_bubble_outline0

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडी म्युजिक भिडियोमा दर्शकले रुचाएका छन् । यहि जोडीको अभिनय रहेको गीत ‘कहाँ जाने हो कहाँ’ को भिडियो सार्वजनिक भएको छ । मेलिना राई र प्रवीण भेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।


गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा आकाश र पूजाबीच अन्तर्रजायित प्रेम देखाउन खोजिएको छ ।  भिडियोमा शिलन लम्सालको सम्पादन,उत्सव दाहालकोे छायाङ्कन छ ।
 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।