‘कहाँ जाने हो कहाँ’ मा पूजा र आकाशको रोमान्स
सोमबार, १३ मङ्सिर २०७८, १६ : ४७
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडी म्युजिक भिडियोमा दर्शकले रुचाएका छन् । यहि जोडीको अभिनय रहेको गीत ‘कहाँ जाने हो कहाँ’ को भिडियो सार्वजनिक भएको छ । मेलिना राई र प्रवीण भेडवालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा आकाश र पूजाबीच अन्तर्रजायित प्रेम देखाउन खोजिएको छ । भिडियोमा शिलन लम्सालको सम्पादन,उत्सव दाहालकोे छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै