शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा २५९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ६९४४

सोमबार, १३ मङ्सिर २०७८, १६ : ३२
सोमबार, १३ मङ्सिर २०७८

पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९८८८ जनामा गरिएको नुमना परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो समयावधिमा १ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ६९४४ रहेको मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप