ब्यालेटको ब्याटल : यस्तो छ एमालेको मतदानस्थल, तस्बिरहरु
सोमबार, १३ मङ्सिर २०७८, १३ : १८
सर्वसम्मत गर्ने प्रयास विफल भएपछि नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको तयारी थालिएको छ । पदाधिकारीका विभिन्न पदमा उम्मेदवारी दिने काम सकिएको छ । केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गर्ने तयारी गरिरहेको छ ।
१९ जना पदाधिकारी रहेको एमालेका तीन पदमा निर्वाचन हुने देखिएको । अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्ष र सचिवमा पनि पार्टीका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको सूची भन्दा बढी उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा भने अन्य उम्मेदवारी नपरेपछि निर्विरोध हुने भएको छ । एमालेले यसपटक विद्युतीय माध्यमबाट निर्वाचन गर्दैछ । आज राति ९ बजेदेखि मतदान गर्ने कार्यसूची रहेको छ । हेर्नुहोस् मतदान स्थलको तयारी :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं