फाेटाेफिचर

ब्यालेटको ब्याटल : यस्तो छ एमालेको मतदानस्थल, तस्बिरहरु

person explore access_timeमंसिर १३, २०७८ chat_bubble_outline0

सर्वसम्मत गर्ने प्रयास विफल भएपछि नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको तयारी थालिएको छ । पदाधिकारीका विभिन्न पदमा उम्मेदवारी दिने काम सकिएको छ । केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गर्ने तयारी गरिरहेको छ ।


१९ जना पदाधिकारी रहेको एमालेका तीन पदमा निर्वाचन हुने देखिएको  । अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्ष र सचिवमा पनि पार्टीका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको सूची भन्दा बढी उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा भने अन्य उम्मेदवारी नपरेपछि निर्विरोध हुने भएको छ । एमालेले यसपटक विद्युतीय माध्यमबाट निर्वाचन गर्दैछ । आज राति ९ बजेदेखि मतदान गर्ने कार्यसूची रहेको छ । हेर्नुहोस् मतदान स्थलको तयारी :





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।