मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

रावलको प्रस्तावकमा बजगाइ, समर्थकमा विष्ट

सोमबार, १३ मङ्सिर २०७८, ११ : २१
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेका नेता भीमबहादुर रावलले १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा महादेव बजगाइ र समर्थकमा दुधकला विष्ट रहेका छन् । 

रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि केपी ओली पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप