निशुले जितिन् 'मिस ग्राण्ड नेपाल' ताज
सोमबार, १३ मङ्सिर २०७८, १० : ४१
‘मिस ग्राण्ड नेपाल २०२१’ को ताज निशु कुमारी शाहले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस नेपाल’, वविता आचार्य ‘मिस स्कुवा नेपाल’, प्रमिला विश्वकर्मा ‘मिस मल्टिनेशनल नेपाल’ घोषित भए ।
सबै विजेताले रु ५० हजार नगदसँगै बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे । फोटोग्राफर राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दीपक घिमिरे निर्णायक रहेका थिए । आर.के. इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा १५६ युवतीको सहभागीता रहेको थियो । जसको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । कार्यक्रममा बिभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत