मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीको प्रस्तावकमा विष्णु र समर्थकमा शंकर

सोमबार, १३ मङ्सिर २०७८, १० : ०७
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन् ।  सोमबार विहान ओलीले उम्मेदवारी दर्ता गराउँदा उपाध्यक्षका उम्मेदवारी पौडेल प्रस्तावक बसेका छन् भने महासचिवका उम्मेदवार पोखरेल समर्थक रहेका छन् । 

 

यसअघि एमाले अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएका छन् । योसँग ओली र रावलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप