ad
x
समाचार

एमाले महाधिवेशन : फेरियो निर्वाचनको कार्यक्रम

person explore access_timeमंसिर १३, २०७८ chat_bubble_outline0

नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम संशोधन गरेको छ । आयोगले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको छ ।


संशोधन गरिएको कार्यक्रम अनुसार उम्मेदवारको दरखास्त फारम वितरण १३ गते विहान ८ बजेदखि ९ः२० बजेसम्म राखिएको छ । त्यस्तै, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १०ः३० बजे गर्ने र अन्तिम नामावली बिहान ११ः४० बजे गर्ने भनेको छ । मतदान साँझ ९ बजेदेखि बिहान ३ बजेसम्म गर्ने नयाँ तालिकामा उल्लेख छ ।



यस्तो छ नयाँ कार्यतालिका











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X