'बेरोजगार' बनेपछि महाधिवेशन प्रतिनिधि चोकतिर...
आइतबार, १२ मङ्सिर २०७८, १६ : ५८
बिहान १० बजेदेखि सुरु हुने भनिएको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र ५ बज्न लागिसक्दा पनि अझै सुरु हुन सकेको छैन । शनिबारको बन्दसत्रले पदाधिकारी र सदस्यहरु चयनको सर्वाधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको थियो । त्यसैका लागि सहमति जुटाउन बन्दसत्रमा ढिलाइ भएको हो । बैठकको समय सरेको सर्‍यै गरेपछि बन्दसत्रको हलमा बिहानै पुगेका महाधिवेशन प्रतिनिधिहरु बेरोजगार बनेका थिए । त्यसपछि कोही हलबाट निस्किएर फोटोसेसन तिर लागेका थिए भने कोही चोकतिर घुम्न निस्किएका थिए ।
हेरौँ तस्बिरहरु














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण