शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टेकुस्थित बागमतीमा महिलाको शव फेला

आइतबार, १२ मङ्सिर २०७८, १३ : ०५
आइतबार, १२ मङ्सिर २०७८

काठमाडौंको टेकुस्थित बागमती नदिमा महिलाको शव भेटिएको छ । टेकुस्थित कालोपुल नजिकै बागमतीमा गाडीएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी बृत कालिमाटीका डिएसपी अनिल घिमिरेले रातोपाटीलाई बताए ।

सुकुम्बासी बस्ती नजिक फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । सो शव करिब ४० वर्षकी महिलाको भएको बताइएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

प्रहरीले शवको पहिचान खुलाउने प्रयास गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप