सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

रौतहटका १२ पालिकामा माओवादीको अधिवेशन सम्पन्न

आइतबार, १२ मङ्सिर २०७८, ११ : १६
आइतबार, १२ मङ्सिर २०७८

रौतहटका १२ स्थानीय  तहमा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १८ स्थानीय तहमध्ये १२ ओटामा अधिवेशन सम्पन्न भएको हो ।

६ वटा स्थानीय तहमा सहमति हुन नसकेका कारण अर्को सूचना नआएसम्मका लागि अधिवेशन स्थगित गरिएको माओवादी जिल्ला संयोजक देवेन्द्र पटेलले बताएका छन्। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप